मनिषाले लगाईन पूर्व राजा ज्ञानेन्द्र शाहसँग टिका

काठमाडौं- चर्चित बलिवुड अभिनेत्री मनिषा कोइरालाले पूर्व राजा ज्ञानेन्द्र शाहसँग टिका लगाएको तस्बिर सार्वजानिक गरेकी छिन्। उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत पूर्व राजासँग टिका लगाएको तस्बिरहरु सार्वजनिक गरेकी हुन्।

उनले टिका लगाउँदा वाचन गरिने आशिर्वाद सहित आफ्नो तस्बिर ट्विटरमार्फत सार्वजानिक गरेकी हुन्। दसैंमा आज पनि सर्वसाधारणहरु आफ्ना आफन्तजनको हातबाट टीका लगाउने कार्यक्रम आज पनि जारी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×