'तिमी बस दिलैमा'को म्युजिक भिडियोमा आकाश श्रेष्ठ र मलिका महत

 

काठमाडौँ। 'तिमी बस दिलैमा' बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा प्रमोद खरेल र अस्मिता अधिकारिको आवाज रहेको छ। त्यसैगरि बिश्वास सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा शेरा थामीले पनि संगीत भरेका छन्। गीतको भिडियोमा आकाश श्रेष्ठ र मलिका महतको प्रस्तुती रहेको छ। सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'युयस नेपाल इन्टरटेनमेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×