‘सुटुक्कै’मा विना राउत र सरोज प्रजा

काठमाडौँ। विना राउत र सरोज राना प्रजाको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका रानी शाक्यको नयाँ गीत ‘सुटुक्कै’मा जोडीलाई देखिएको हो।

गीतमा सुनिता बस्नेत थापाको शब्द रहेको छ भने राजकुमार बगरको संगीत रहेको छ। रामजी लामिछानेकोे निर्देशन रहेको गीतको भिडियो युट्युब च्यानल 'रानी शाक्य'मा उपलब्ध छ।
भिडियो:
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×