काठमाडौँ। पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीत 'लै बरी' सार्वजनिक भएको छ। गीतमा मुन प्रसाईंको आवाज रहेको छ भने निरज श्रेष्ठको संयोजन रहेको छ। हरि हुमागाईंको कथा, कन्सेप्ट तथा निर्देशन रहेको गीतको भिडियोमा प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, अमर दाहाल र अमृत दाहालको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'क्रिएटिभ ह्याट्स'मा उपलब्ध छ।
भिडियो: