जथाभावी प्रान्क गर्ने पक्राउ

काठमाडौँ। प्रान्कास्टर आकाश शेढाई पक्राउ परेका छन्। जथाभावी प्रान्क गरेर सर्वसाधारणलाई दु:ख दिएको आरोपमा उनी पक्राउ परेका हुन्। प्रान्क तथा मजाकको नाममा सार्वजनिक स्थलमा सर्वसाधारणलाई दु:ख दिई शारिरिक तथा मानसिक तनाव दिएको आरोप उनीमाथी लागेको छ। साथै अनुमती बिना प्रान्कको भिडियो अपलोड गर्नु पनि उनी पक्राउ पर्नुको कारण रहेको खुलेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×