'नगरन अति'मा पल शाह र पुजा शर्मा

काठमाडौँ। प्रताप दास र मेलिना राईको आवाज रहेको गीत 'नगरन अति' सार्वजनिक भएको भएको छ। गीतमा डीपी खनालको शब्द तथा नबिन कार्कीको संगीत रहेको छ। त्यसैगरि बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा पल शाह र पुजा शर्माको प्रस्तुती रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो बिशाल निरौलाको युट्युब च्यानलबात सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×