भरूवा बन्दुक बरामद

काभ्रे - पाँचखाल नगरपालिका–१३ कोसी बेखा रोटेपिङबाट भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी तेमालबेशीबाट खटिएको प्रहरीलाई देख्नासाथ २ जना अपरिचित व्यक्तिहरूले उक्त बन्दुक गोरटो बाटोमा फाली फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । उनीहरूको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×