नयाँ लोक दोहोरि गीत 'पल पल तिमी सम्झनामा' सार्वजनिक

काठमाडौँ। 'पल पल तिमी सम्झनामा' बोलको नयाँ लोक दोहोरि गीत सार्वजनिक भएको छ। गीतमा पुस्कल शर्मा र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने आभास लुइँटेलको शब्द तथा संगीत रहेको छ। कजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोमा धुर्व हिमाली, यशु भट्टराई र खेम नेपालीको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'वान्टेड फिल्म्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×