'दिलको हरन'मा पल शाह र स्वस्तिमा खड्का

काठमाडौँ। मेलिना राई र हरि लिम्बुको आवाज रहेको नयाँ गीत 'दिलको हरन' सार्वजनिक भएको छ। गीतमा विष्णु पोलवांगछा चामलिंग राईको शब्द रहेको छ भने शंकर थापा 'स्माइल'को संगीत रहेको छ। गीतको भिडियोमा पल शाह, स्वस्तिमा खड्का तथा बालकलाकार आर्शिना भट्टराई, अन्शिका बस्नेत, ब्रिस्टी डोटेल र हिमांशु खतिवडाको अभिनय रहेको छ। गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतको भिडियो 'ए प्लस' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×