काठमाडौँ। 'सकेको गुन तिरौँला' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा एलिना चौहान र टेक बि.सीको आवाज रहेको छ भने भिम बि.सीको शब्द तथा संगीत रहेको छ। त्यसैगरि विश्व अधिकारीको संयोजन रहेको छ। अंश बर्मा, सुस्मिता पन्त, जोशना भट्ट, निमा भट्ट, गायत्री भट्ट, एलिना देवकोटा, अस्मिता गिरि, मोनिका बोहरा, बाशुदेव भट्ट र नबिन भट्टको अभिनय रहेको गीतको भिडियो सतिश सिन्हाले निर्देशन गरेका हुन्। गीतको भिडियो युट्युब च्यानल 'अंश बर्मा'मा उपलब्ध छ।
भिडियो: