उदयपुर - चौदण्डीगढी नगरपालिका–१० ईक्रा बस्ने ६४ वर्षीय चेत बहादुर निरौलाको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।