परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान भ्रमणमा गएका छन् ।

उनी शनिबार साँझ एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) का सदस्य राष्ट्रहरूका परराष्ट्र मन्त्रीहरूको १९ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इरान गएका हुन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×