आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ - १९ वर्ष मुनिको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा शनिवार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ। 

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो। 

यस्तै नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×