अजित कुमारको ‘भलीमाई’को आक्रामक व्यापार

काठमाडौँ। दक्षिण भारतीय अभिनेता अजित कुमारको चलचित्र ‘भलीमाई’ले आक्रामक व्यापार गरिरहेको छ। चलचित्रले अर्को दक्षिण भारतीय चलचित्र 'पुष्पा'ले बनाएको रेकर्डहरु तोड्ने समिक्षकहरुले अड्कल गरेका छन्।

एक अर्ब ५० करोडको लगानीमा बनेको चलचित्रले प्रदर्शनमा आउनु अघि नै लगानी उठाइसकेको थियो। चलचित्रले पहिलो दिन १ अर्ब माथीको व्यापारगरेको थियो। त्यसैगरि चलचित्रले दोस्रो दिनमा ६० करोड बटुलेको छ। चलचित्रले आफ्नो प्रदर्शनको कुल समयमा ३ अर्बमाथीको कमाई गर्ने अपेक्षा गरिएको छ।

हिन्दी र तेलगु भाषामा उपलब्ध चलचित्रले चाडै पुष्पालाई जित्ने अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×