बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प

बाँके - बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ। उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×