लाकोजूका दुई कृति सार्वजनिक

काठमाडौँ - मुक्तककार सूर्यप्रसाद लाकोजूको पाचौँ मुक्तकसंग्रह ‘अक्षरका स्वरूप’ र संस्मरणात्मक निबन्धकृति ‘स्मृतिको आँखीझ्यालबाट’ प्रकाशित भएको  छ।

साहित्यकार लाकोजूका दुवै कृति एक कार्यक्रमकाबीच विद्यार्थीले लोकार्पण गरेका छन्  

पत्रकारितामासमेत सक्रिय रहेका लाकोजूको ‘अक्षरका स्वरूप’भित्र १ सय मुक्तक समावेस छन्। त्यस्तै निबन्ध संग्रहमा १३ वटा निबन्धहरू समावेस गरिएको छ। विभिन्न सन्दर्भमा लेखिएका ती निबन्धहरूमा बाल्यकालीन सम्झनाहरू अभिव्यक्त रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×