जोसे लुइस मोरालेस भिल्ला रियलमा अनुबन्ध

काठमाडौँ -  स्पेनिस क्लब भिल्ला रियलले स्ट्राइकर जोसे लुइस मोरालेसलाई अनुबन्ध गरेको छ। भिल्लाले लेभान्टेबाट स्ट्राइकर जोसेलाई अनुबन्धित गरेको हो।

भिल्लाले जोसेलाई फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो। ३४ वर्षीय स्ट्राइकरले भिल्लासँग दुई वर्षको लागि सम्झौता गरेका छन्।

स्पेनिस विंगर जोसेले गत सिजन लेभान्टेका लागि ३५ खेलमा १३ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×