गायिका त्रिशला गुरुङको नयाँ गीत ‘डुबेँ’ सार्वजनिक

काठमाडौँ - गायिका त्रिशला गुरुङले बजारमा नयाँ गीत ल्याएकी छिन्। उनले शुक्रबार ‘डुबेँ’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

सार्वजनिक गीतमा उनको गायनसँगै शब्द पनि रहेको छ। संगीत निर्माणमा उनलाई रोहित शाक्यले साथ दिएका छन्। रोमान्टिक गीतको भिडियोमा गायिका गुरुङसँगै प्रविन राणा मगर, सुदन गुरुङ राई र सुरेश गुरुङलाई देख्न सकिन्छ।

रोहित शाक्यले निर्देशन गरेको म्युजिक भिडिओको कन्सेप्ट सुदन राईको रहेको छ। यो म्युजिक भिडिओलाई मन्जित लामाले छायांकन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×