मंगल ग्रहमा पानीकाे संकेत मिलेकाे वैज्ञानिककाे दाबी

एजेन्सी । मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा २ अर्ब वर्षदेखि साढे २ अर्ब वर्षभन्दा अघि नै पानी रहेको प्रमाण भेटिएको उनीहरूले बताएका हुन् ।

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र ताल भएको प्रमाण भेटिएको वैज्ञानिकले दाबी गरेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×