काठमाडौँ। नेशन पुन र ममता गुरुङको आवाज रहेको गीत 'तिमी मेरो जिवनमा' सार्वजनिक भएको छ। गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ। गीतको भिडियोमा सुधिर श्रेष्ठ र शुशिला थापाको प्रस्तुती रहेको छ। निशान घिमिरेको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'भवसागर इन्टरटेनमेन्ट एलएलसी'बाट सार्वजनिक गरिएको हो।
भिडियो: