कैलाली - प्रहरीले कैलालीबाट २१ क्यु फिट सालको कडी बरामद गरेको छ। घोडाघोडी नगरपालिका-५ सरैयाबाट वेवारिसे अवस्थामा रहेका ५० थान सालका कडी बरामद गरिएको हो।
प्रहरीले बरामद भएको काठ डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाएको छ।