गगन थापा भन्छन्- 'आगामी चुनावमा कांग्रेसले एक्लै लड्छ, कसैसँग तालमेल गर्दैन'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताएका हुन् ।

राष्ट्रिय सभाको चुनावपछि गठबन्धद दलबीच तालमेल समाप्त हुने दाबी गरे । स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने महामन्त्री थापाले बताए।

कांग्रेस एक्लैले चुनाव लड्ने हैसियत राख्न्े तर त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्नेमा उनले जाेड दिए ।

थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताउनुभयो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×