करिश्मा मानन्धर अब १३ पढ्ने

काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले भर्खरै कक्षा १२को परिक्षा २.४१ जीपीए सहित उत्तिर्ण गरेकी छिन्। अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। यसैबिच उनले १२ कक्षाका साथी तथा शिक्षकहरूसँग भेटघाट गरेको तस्विर सञ्जालमा राखेकी छिन्। उनले सबै साथीलाई शुभकामना दिदै शिक्षकहरुको सल्लाह र सुझाव अनुरुप कक्षा १३ पढ्ने जानकारी पनि दिएकी छिन्। उनले भेटघाटको तस्विरसँगै लेखेकी छिन् "१२का साथीहरू तथा टिचरहरुसंग बिहानिको भेटघाट , सबैसाथीहरू लाई शुभकामना र शिक्षकहरुको सल्लाह र सुझाव अनुरुप १३ को कक्षामा भेटौला।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×