गोलकिपर थोमस ब्रेन्टफोर्डमा अनुबन्धित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले  गोलकिपर थोमस स्ट्रकोशालाई अनुबन्ध गरेको छ। ब्रेन्टफोर्डले गोलकिपर थोमसलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो।

२७ वर्षीय गोलकिपरले ब्रेन्टफोर्डसँग चार वर्षको लागि सम्झौता गरेका छन्। इटालियन क्लब लाजियोसँगको सम्झौता सकिएपछि थोमस इंग्लिस क्लबमा अनुबन्धित भएका हुन्।

यस्तै ब्रेन्टफोर्डले १८ वर्षीय मिडफिल्डर येहोर यार्मोलिकलाई पनि अनुबन्ध गरेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×