एमाले महाधिवेशनमा लेखराज भट्टमाथि दबाब

एमालेको ११औँ महाधिवेशनमा सचिव लेखराज भट्टलाई पुरानै पदमा नदोहोरिन पूर्वमाओवादी समूहको दबाब बढेको छ। ४२ केन्द्रीय सदस्यको बैठकले भट्टलाई सचिवभन्दा माथिल्लो पद, उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव दिएको छ। अध्यक्ष केपी शर्मा ओलीको टिममा भने भट्टलाई सचिवकै उम्मेदवारका रूपमा राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×