वर्षा सिवाकोटीले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिइन्

काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री वर्षा सिवाकोटीले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन्। अभिनेत्रीले सुवेदीलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रेस काउन्सिलमा निवेदन दिएकी हुन्। प्रकाश सुवेदीको कार्यक्रम 'रजटपट'मा आफ्नो व्यक्तिगत कुरा निकालेर घोचपेच गरेको भन्दै उनले उजुरी दिएकी हुन्। एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ले आफू लगायतका कलाकारको चरित्र हत्या गरेको आरोप उनले लगाएकी छिन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×