शान्तिश्रीको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ बोलको गीत सार्बजनिक

काठमाडौँ - चर्चित गायिका शान्तिश्री परियारको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ बोलको गीत सार्बजनिक भएको छ। 

डि.पी दाहाल परिश्रमीको लय तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा चर्चित लोकगायिका परियारकै स्वर रहेको छ।

उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय नयन डिसी र अञ्जली अधिकारीका साथमा कलाकार रमा थपलियाको पनि अभिनय रहेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×