रामकृष्ण ढकालको स्वरमा ‘म हराएँ मनमनैमा’ सार्वजनिक

काठमाडौँ - लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘म हराएँ मनमनैमा’ सार्वजनिक भएको छ। गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत रहेको छ। 

सुरज श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा गरिमा शर्मा र दीपेश ढकालको अभिनय छ। गीतको भिडियो पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको छ। भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका हुन्। भिडियोमा साइब्रत आचार्यको स्टोरी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×