प्रदिप कार्की र मेलिना राईको 'तिमीसँगै' सार्वजनिक

काठमाडौँ। प्रदिप कार्की र मेलिना राईको आवाज रहेको गीत 'तिमीसँगै' सार्वजनिक भएको छ। गीतमा डम्बर निकेलको शब्द, रोमेश कुमारको संगीत र विश्व अधिकारीको संयोजन रहेको छ।

गीतको भिडियोमा पल शाह र प्रमिला क्षेत्रीको अभिनय रहेको छ। सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'साईराम पिक्चर्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×