नयाँ लोकदोहोरि गीत 'तारा झलमल' सार्वजनिक

काठमाडौँ। नयाँ लोकदोहोरि गीत 'तारा झलमल' सार्वजनिक भएको छ। गीतमा सुमित्रा कोइराला र सन्तोष कार्कीको आवाज रहेको छ भने सुमित्रा कोइरालाकै शब्द र नन्दु परियारको संगीत रहेको छ। त्यसैगरि सुनिल परियारको संयोजन रहेको छ। जेरी भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अन्जली अधिकारि, अर्जुन गौतम, सन्तोष कार्की, दिव्यान न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ। भिडियो युट्युब च्यानल ' सुमित्रा कोइराला'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×