विपिन कार्की अभिनित चलचित्र ‘हरि’ युट्युबमा

काठमाडौँ - अभिनयको बलले चिनिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको चलचित्र ‘हरि’ युट्युबमा सार्वजनिक गरिएको छ।

प्रतिक गुरुङ र सफल केसीको लेखन एवं निर्देशन रहेको चलचित्र समीक्षकरुपमा सफल मानिन्छ।

चलचित्रमा विपिन भिन्न ४ रुपमा प्रस्तुत छन्। कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरूको समेत चलचित्रमा अभिनय रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×