अन्जु पन्त र महेश शिल्पकारको नयाँ गीत हेर्नुहोस्

 

काठमाडौँ। अन्जु पन्त र महेश शिल्पकारको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'हाम्रो जोडी' बोलको उक्त गीतमा कृष्ण भक्त महर्जनको शब्द तथा संगीत रहेको छ भने हरि शरण श्यामीको संयोजन रहेको छ। बाल कुमार मगरको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'स्मिता स्नेहा इन्टरटेनमेन्ट'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×