काठमाडौँ। इश्वर मागिया र एलिना चौहानको आवाज रहेको गीत 'तिमीलाई हेरीरहुँ' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा रमेश शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा महेश शाही, मेलिना राई तथा बालकलाकार अभिमान बस्न्यात र अभिश्री बस्न्यातको प्रस्तुती रहेको छ। गीत ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: