स्वेन बोटम्यान न्युकासल युनाइटेडमा अनुबन्ध

काठमाडौँ - स्वेन बोटम्यान प्रिमियर लिग क्लब न्युकासल युनाइटेड अनुबन्ध भएका छन्। न्युक्यासलले फ्रेन्च क्लब लिलबाट बोटम्यमानलाई अनुबन्ध गरेको हो।

डच डिफेन्डरलाई न्युक्यासलले लिलबाट ३२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। बोटम्यानले न्युक्यासलसँग पाँच वर्षको लागि सम्झौता गरेका छन्।

२२ वर्षीय सेन्टर डिफेन्डर बोटम्यान आयाक्सबाट २०२० मा फ्रेन्च क्लबमा अनुबन्ध भएका थिए।

फ्रेन्च क्लबका लागि उनले ७९ खेल खेलिसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×