आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

कञ्चनपुर - पुनर्वास  नगरपालिका–१ बलभद्रबस्ती बस्ने ५२ वर्षिय बल बहादुर साउँदको गोठमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×