विप्लवको पार्टीले सर्वपक्षीय सरकारको माग

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले जेनजी आन्दोलनको भावना बेवास्ता गरेको भन्दै विरोध जनाएका छन्। उनले वर्तमान अन्तरिम सरकार भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न र संविधान संशोधन गर्न आग्रह गरेका छन्। विप्लवले सरकारसँग १३ बुँदे माग सम्बोधन गर्न भनेका छन्। उनका अनुसार जेनजी विद्रोहको भावना अनुसार विशेष परिस्थितिमा आवश्यक कदम उठाएर संविधान सुधार गर्नुपर्नेछ। पार्टीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×