बालने र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । साम्पाङले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिएका हुन् ।

उनीहरु बीच समसायिक विषयमा सामान्य छलफल भएको बताइएको छ ।

साम्पाङ काठमाडौं आएको अवसरमा दुई मेयरबीच भेटवार्ता भएको हो । यसअघि पनि धरानका मेयर साम्पाङ र बालनेबीच भेटवार्ता हुँदै आएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×