पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ। वर्षासँगै गए राति १२ः४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि  सडक दुइतर्फी अवरुद्ध बनेको थियो। अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×