प्राविधिक विद्यालयलाई बस हस्तान्तरण

काठमाडौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई नौ वटा बस प्रदान गरिएको छ। युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर—श्मीटले परिषद्का सदस्यसचिव जीवनारायण काफ्लेलाई आज बस प्रदान गरे। 

प्रोत्साहन परियोजनाले सहयोग गरेका विद्यालयलाई ती बस हस्तान्तरण गरिएको जनाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×