सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेता कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति वा रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ।

सम्भवतः कोइरालालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ। शक्ति सन्तुलन मिलाउनका लागि पनि कोइरालालाई मन्त्री बनाउन लागिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×