अन्तिम खेलमा रोकियो रियल

काठमाडाैँ - स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ।

लिगको अन्तिम खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको हो। शुक्रबारको खेलमा निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि उनीहरुले १/१ अंक बाँडेका हुन्। 

यसअघि नै लिगको उपाधि पक्का गरेको रियल मड्रिडले ३८ खेल सकिँदा ८६ अंक हात पारेको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३७ खेलबाट ७३ अंक हात पारेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×