हेर्नुहोस् 'ढोकै खुलेन' : भिडियो

काठमाडौँ। राजनराज सिवाकोटी र सरु गौतमको आवाज रहेको गीत 'ढोकै खुलेन' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा गायक राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ। त्यसैगरि नरेन्द्र' वियोगीको संयोजन रहेको छ। गीतको भिडियोमा स्मारिका ढकाल र प्रथम क्षेत्रीको प्रस्तुती रहेको छ। सियोन श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'म्युजिक जन्सन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×