शिल्पा शेट्टीले आफ्नो नयाँ चलचित्र 'सुखी'को घोषणा गरिन्

भारत। बलिउड अभिनेत्री शिल्पा शेट्टी बिभिन्न कारणले बेला-बेला चर्चामा आइरहन्छिन्। प्राय रियालिटी कार्यक्रमहरुमा देखिने गरेकी अभिनेत्रीले हालै आफ्नो नयाँ चलचित्रको घोषणा गरेकि छिन्। भूषण कुमारको टी-सीरीज ब्यानरमा बन्न लागेको उक्त चलचित्रको नाम 'सुखी' रहेको छ। शिल्पाले सामाजिक सञ्जालमा एक पोस्टर शेयर गर्दै चलचित्रको बारेमा जानकारी दिएकी हुन्। 

शिल्पाले पोस्टर शेयर गर्दै लेखेकी छिन्, '' मेरो जिन्दगी खुला किताब हो, निर्लज संसार के भन्छ, कसैको भन्दा कम छैन मेरो सपना।" चलचित्रमा उनले निभाउने पात्रको नाम सुखी हुनेछ। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×