रानी शाक्य र बलबहादुर राजवंशीको स्वरममा रहेको 'म डुब्दै गएँ' बोलको गीत सार्वजनिक

काठमाडौँ - गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर रहेको 'म डुब्दै गएँ' बोलको गीत सार्वजनिक भएको छ। 

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड रहेका छन्। 

हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत तथा एरेञ्ज रहेको छ। गोविन्द सोनीकाे मिक्सिङ तथा मास्टरिङ रहेको छ। उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई माधव बेलबासीले सम्पादन गरेका छन्। 

गायिका रानीकै युट्युब च्यानलबाटगीतको भिडियो सार्वजनिक गरिएको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×