'किन उडी उडी' बोलको नयाँ गीत सार्वजनिक

काठमाडौँ। 'किन उडी उडी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा सुनिल वि.कको शब्द, संगीत तथा संयोजन रहेको छ। प्रमोद के भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा भिजु पार्की, स्रिस्टी खड्का, समृद्धि थापा आदि कलाकारहरुको अभिनय रहेको छ।

गीतको भिडियो युट्युब च्यानल 'फ्रेम इन् मोसनबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×