दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज

काठमाडौं– आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। 

खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको छ।  

यसबारे थप विवरण केहीबेरमा आउने बताईएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×