युद्धमा 'कोही विजेता हुँदैन,' संयुक्त राष्ट्रसंघ

एजेन्सी - संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । जारी रुस-युक्रेन द्वन्द्व सयौं दिनमा प्रवेश गरेको सन्दर्भमा  संयुक्त  राष्ट्रसंघको यो टिप्पणी सार्वजनिक भएको हो । जारी द्व्द्वमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा गहिरो दबाब दिइरहेको छ।

"यस युद्धको कुनै विजेता छैन र हुनेछैन। बरु, हामीले १०० दिनसम्म के-के गुमाएको देख्यौं: जीवन, घर, रोजगारी र सम्भावनाहरू," अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्रसंघ सङ्कट संयोजकले विज्ञप्ति मार्फत सो टिप्पणी गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×