ड्राइभरको निधनले भावुक भए वरुण धवन

भारत। बलिउड अभिनेता वरुण धवनका ड्राइभर मनोज साहूको ५ दिनअघि हर्टएट्याकका कारण निधन भएको थियो। वरुण उनको निधनले निकै दुखी भएका छन्। अब हालै वरुण धवनले मनोजको सम्झनामा सामाजिक सञ्जालमा एक भावुक पोस्ट शेयर गरेका छन्। मनोज साहूलाई वरुणको ब्र्यान्ड शूटको सेटमा हर्टएट्याक आएको थियो। उनलाई तुरुन्तै मुम्बईको लिलावती अस्पताल लागिएको थियो, जहाँ डक्टरले उनलाई मृत घोषित गरेका थिए।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by VarunDhawan (@varundvn)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×