उपरथी प्रकाशराज थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, पुस ८ — नेपाली सेनामा सहायक रथीबाट उपरथी पदमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देलले थापालाई उपरथी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

थापा पुस ३ गते उपरथी पदमा बढुवा भएका थिए। सोही अवसरमा प्रधान सेनापति सिग्देलले सहायक रथी पदमा बढुवा भएका दुई जना महासेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×