काठमाडौँ। कृष्ण अखेली र वर्षा श्रेष्ठको आवाज रहेको गीत 'कि बिर्सिन लाऊर' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा शिभ अखेलीको शब्द तथा इश्वर सिंहको संगीत रहेको छ। गीतको भिडियोमा विजय पुन र जुना गुरुङको प्रस्तुती रहेको छ। काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो कृष्ण अखेलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: